नेपाल माइक्रो इन्स्योरेन्समा २६ जना कर्मचारीको माग
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले सात जिल्लाका लागि थुप्रै संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले सुनसरीको इटहरी, पर्साको विरगंज, कास्कीको पोखरा, काभ्रेको बनेपा, मकवानपुरको होटौडा, नवलपरासीको कावासोती, बाँकेको नेपालगंजका लागि कर्मचारी...