बाढीपहिरोबाट जलविद्युतमा नौ अर्बभन्दा बढीको क्षति
काठमाडौं, २२ असार । यही असार १ र २ गते बाढीपहिराका कारण जलविद्युत् क्षेत्रमा ८ अर्ब ८४ करोडको क्षति पुगेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) नेपालले आज प्रधानमन्त्री दाहाललाई भेटेर ताप्लेजुङ, संखुवासभा, पाँचथर र भोजपुरमा असार १ र २ गते आए...