इप्पान प्रतिनिधि मण्डल चीन प्रस्थान
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण दलमा सहभागी हुने इप्पान प्रतिनिधि मण्डल चीन प्रस्थान भएको छ । भोलीबाट १३ गतेसम्म हुने प्रधानमन्त्रीको चीन भ्रमणमा इप्पानबाट अध्यक्ष गणेश कार्की र उपाध्यक्ष राम प्रसाद आचार्य चीन प्रस्थान...
