आलुले मूल्य नपाउँदा बागलुङका किसान मर्कामा
बागलुङ । निसेलढोर र ढोरपाटन क्षेत्रका कृषक आलु भित्राउने चटारोमा छन् । गत भदौ दोस्रो सातादेखि आलु भित्राउने थालेका किसानलाई अहिले पनि भ्याइनभ्याइ छ । वर्षौँदेखि व्यावसायिक रुपमा आलु खेती गर्दै आएका किसानले सयौँ क्वीन्टल आल वर्षेनी उत्पादन गर्ने गरेका...
