एमजीका दुई विद्युतीय कार एकैपटक सार्वजनिक
काठमाडौं, भदौ २८। एमजी गाडीको नेपाली विक्रेता पारामाउन्ट मोटर्सले एमजी फोर इभी र एमजी कमेट इभी सञ्चालनमा ल्याएको छ । कम्पनीले एमजीको इन्ट्री लेबल र मध्यम रेन्जको विद्युतीय कार नेपाली बजारमा ल्याएको हो । भारतमा बनेको विद्युतीय कार एमजी कमेटले सिं...
