आइएमई पेमा प्रथमपटक प्लेनको टिकेट काट्ने ग्राहकलाई प्रोमो कोडको प्रयोगद्वारा विशेष छुट
काठमाडौं, भदौ २५ । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले एयरलाइन्स टिकट खरिद गर्दा प्रोमो कोडको प्रयोगद्वारा फ्ल्याटमा ५०० क्यासब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ। यस अफरअन्तर्गत सेवाग्राहीले आइएमई पेमार्फत पहिलो पटक टिकट खरिद गर्...
