चितवन राष्ट्रिय निकुञ्जमा दोब्बरभन्दा बढी राजस्व सङ्कलन
काठमाडौं, १६ असार । चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको ११ महिनामा अघिल्लो वर्षको तुलनामा दोब्बरभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको छ। वन र वन्यजन्तुको अवलोकनमा विश्वमै ख्यातिप्राप्त चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या वृद...