डा.बाबुराम भट्टराई एक साता लामो भारत भ्रमणमा
काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा सीआइबीबाट उन्मुक्ती पाएका पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई एक साता लामो भ्रमणका क्रममा आज भारत प्रस्थान गर्दैछन् । भ्रमणका क्रममा उनले नेपाली समुदायसँग छलफल, अन्तरक...
