हिमालयन रि इन्स्योरेन्सःदोश्रो दिनसम्म मागको आधा मात्र आवेदन
काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीको प्रिमियम मूल्यमा खुलेको आईपीओमा दोश्रो दिनसम्म मागको आधा मात्र आवेदन परेको छ । बुधबारदेखि खुलेको आईपीओमा बिहीबारसम्ममा ७ लाख भन्दा बढी आवेदन परेका छन् । कम्पनीको आईपीओमा दोश्रो दिन एक करोड ३२ लाख ५१ हजार ५१...