एनसेलको शेयर बिक्री, सर्वोच्च अदालतमा सुनुवाइ जारी
काठमाडौं । एनसेलको शेयर बिक्री रोक्न माग गर्दै दायर गएको रिट निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ जारी रहेको छ । उक्त रिट निवेदनमाथि मङ्गलबार सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा सुनुवाइ भइरहेको छ । प्रतिनिधिसभाका स्वतन्त...