मन्त्रिपरिषद् बैठक बस्दै, सिंहदरबारको नयाँ बैठक कक्षमा पहिलो पटक बस्दै
काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । सिंहदरबारमा भूकम्पले क्षतिग्रस्त भएपछि रेट्रोफिटिङ गरी पुननिर्माण गरिएको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सरेपछि मन्त्रिपरिषद्को बैठक पनि सोही भवनमा बस्न लागेको हो । भूकम्पले क्षति पुर्याएको सि...