सरकारले उखु किसानको भुक्तानी दिन बाँकी ५२ करोड तत्काल निकासा गर्ने
काठमाडौं । सरकारले उखु किसानहरूलाई भुक्तानी दिन बाँकी ५२ करोड रूपैंयाँ तत्काल भुक्तानी दिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको आह्नानमा आइतबार दिउँसो सम्बन्धित मन्त्रालयका मन्त्रीहरुसहितको आकस्मिक बैठकले उखु किसानहरूलाई भुक्तानी दिन बाँकी ५२ करो...