Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

निरन्तर उकालो डलर [सूची सहित]


निरन्तर उकालो डलर [सूची सहित]

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ०६ पैसा र बिक्री दर १३३ रुपैयाँ ६६ पैसा रहेको छ ।

युरो एकको खरिद दर १४७ रुपैयाँ ०८ पैसा र बिक्री दर १४७ रुपैयाँ ७५ पैसा रहेको छ। यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ४० पैसा र बिक्री दर १७० रुपैयाँ १६ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४९ पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 133.06 133.66
EUR  (European Euro) 1 147.08 147.75
GBP  (UK Pound Sterling) 1 169.40 170.16
CHF  (Swiss Franc) 1 156.03 156.73
AUD  (Australian Dollar) 1 91.01 91.42
CAD  (Canadian Dollar) 1 100.81 101.27
SGD  (Singapore Dollar) 1 100.64 101.10
JPY  (Japanese Yen) 10 9.33 9.37
CNY  (Chinese Yuan) 1 18.61 18.70
SAR  (Saudi Arabian Riyal) 1 35.48 35.64
QAR  (Qatari Riyal) 1 36.49 36.66
THB  (Thai Baht) 1 3.87 3.88
AED  (UAE Dirham) 1 36.23 36.39
MYR  (Malaysian Ringgit) 1 28.74 28.87
KRW  (South Korean Won) 100 10.28 10.33
SEK  (Swedish Kroner) 1 13.34 13.40
DKK  (Danish Kroner) 1 19.73 19.82
HKD  (Hong Kong Dollar) 1 17.04 17.12
KWD  (Kuwaity Dinar) 1 432.91 434.86
BHD  (Bahrain Dinar) 1 352.93 354.52