अमेरिकन डलरको भाउ बढ्यो, कतिमा हुँदैछ खरिद बिक्री?
काठमाडौं, असोज २ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर यस प्रकार तोकेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ ९४ पैसा, बिक्रीदर १ सय ३३ रुपैयाँ“ ५४ पैसा कायम भएको छ । युरो मुद्रा १ को खरिददर १ सय ४१ रुपैयाँ“ ८६ पैसा, बिक...