Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अमेरिकी डलर १३३ रुपैयाँ


अमेरिकी डलर १३३ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९५ पैसा र बिक्री दर १३३ रुपैयाँ ५५ पैसा रहेको छ । युरो एकको खरिद दर १४५ रुपैयाँ ७९ पैसा र बिक्री दर १४६ रुपैयाँ ४४ पैसा रहेको छ। यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ३१ पैसा र बिक्री दर १६९ रुपैयाँ ०७ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 132.95 133.55
EUR  (European Euro) 1 145.79 146.44
GBP  (UK Pound Sterling) 1 168.31 169.07
CHF  (Swiss Franc) 1 154.45 155.15
AUD  (Australian Dollar) 1 89.74 90.15
CAD  (Canadian Dollar) 1 99.62 100.07
SGD  (Singapore Dollar) 1 99.98 100.44
JPY  (Japanese Yen) 10 9.30 9.34
CNY  (Chinese Yuan) 1 18.60 18.68
SAR  (Saudi Arabian Riyal) 1 35.44 35.60
QAR  (Qatari Riyal) 1 36.47 36.64
THB  (Thai Baht) 1 3.81 3.83
AED  (UAE Dirham) 1 36.20 36.36
MYR  (Malaysian Ringgit) 1 28.56 28.69
KRW  (South Korean Won) 100 10.19 10.23
SEK  (Swedish Kroner) 1 13.11 13.17
DKK  (Danish Kroner) 1 19.55 19.64
HKD  (Hong Kong Dollar) 1 17.02 17.10
KWD  (Kuwaity Dinar) 1 432.43 434.38
BHD  (Bahrain Dinar) 1 352.63 354.23