‘महाजात्रा’ को छायाङ्कन तिव्र
काठमाडौं । निर्देशक प्रदीप भट्टराईको लेखन रहेको ‘जात्रै जात्रा’ को सिक्वेल तेस्रो शृङ्खला ‘महाजात्रा’ को छायाङ्कनमा तिव्र भइरहेको छ । काठमाडौँमा मह स्टुडियोसँगै विभिन्न स्थानमा यसको छायाङ्कन भइरहेको छ । चलचित्रमा ‘जात्रा...