कैदी हत्या प्रकरणः सात प्रहरीसहित १५ जना जेल चलान
काठमाडौं । संखुवासभा कारागारमा दुई कैदीको मृत्यु प्रकरणका आरोपी १५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिइएको छ। बुधबार संखुवासभा जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको एकल इजलासले सात प्रहरीलाई धनकुटा र आठ कैदीलाई तेह्रथुम कारागारमा पठाउन...