Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

निरन्तर उकालो डलर, शुक्रबारकालागि कति तोकियो ? [सूची सहित]


निरन्तर उकालो डलर, शुक्रबारकालागि कति तोकियो ? [सूची सहित]

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ०४ पैसा र बिक्री दर १३३ रुपैयाँ ६४ पैसा रहेको छ ।

युरो एकको खरिद दर १४५ रुपैयाँ २८ पैसा र बिक्री दर १४५ रुपैयाँ ९३ पैसा रहेको छ। यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ५३ पैसा र बिक्री दर १६९ रुपैयाँ २९ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४८ पैसा र बिक्री दर ३६ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 133.04 133.64
EUR  (European Euro) 1 145.28 145.93
GBP  (UK Pound Sterling) 1 168.53 169.29
CHF  (Swiss Franc) 1 153.01 153.70
AUD  (Australian Dollar) 1 89.35 89.75
CAD  (Canadian Dollar) 1 98.91 99.35
SGD  (Singapore Dollar) 1 100.07 100.52
JPY  (Japanese Yen) 10 9.41 9.45
CNY  (Chinese Yuan) 1 18.65 18.73
SAR  (Saudi Arabian Riyal) 1 35.46 35.62
QAR  (Qatari Riyal) 1 36.48 36.65
THB  (Thai Baht) 1 3.80 3.82
AED  (UAE Dirham) 1 36.22 36.39
MYR  (Malaysian Ringgit) 1 28.47 28.60
KRW  (South Korean Won) 100 10.28 10.33
SEK  (Swedish Kroner) 1 12.99 13.05
DKK  (Danish Kroner) 1 19.49 19.57
HKD  (Hong Kong Dollar) 1 17.04 17.12
KWD  (Kuwaity Dinar) 1 432.64 434.59
BHD  (Bahrain Dinar) 1 352.90 354.49