Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

काठमाडौं महानगरपालिकाको २९ औं महानगर दिवस मनाइँयो [फोटो सहित]


काठमाडौं महानगरपालिकाको २९ औं महानगर दिवस मनाइँयो [फोटो सहित]

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले २९ औं महानगर दिवस मनाएको छ । शुक्रबार काठमाडौंको टुँडिखेलमा एक समाहरोहको आयोजना गरी महानगर दिवस मनाइएको हो । 

हरेक वर्ष मङ्सिर २९ गतेका दिन महानगरले महानगर दिवसकाे रुपमा कार्यक्रमको आयोजना गर्दै आएको छ। कार्यक्रममा महानगरमा भएको दमकल, गाडी, सरसफाइ गर्ने मेसिन तथा विभिन्न सांस्कृतिक झाकिर्‍यालिको पनि प्रदर्शन गरिनुका साथै विभिन्न व्यत्तिलाई सम्मान गरेको थियो । 

कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रधानमन्त्री प्रचण्ड सहित सांसद, महानगर प्रमुख, उप प्रमुख, प्रधानसेनापती, प्रहरी, खेलाडी लगायत सर्वसाधारणको पनि उपस्थित थियो।