एलजीको उत्पादनहरु घर भित्र्याउने ‘शुभ साइत’ योजना सार्वजनिक, ४०% सम्म क्यासब्याकका साथै एक्सचेन्ज अफर
काठमाण्डौ । नेपालको सबैभन्दा धेरै बिक्री हुने ब्रान्ड एलजीले दसैँ र तिहारका लागि आफ्नो नयाँ वर्ष अभियान ‘शुभ साइत दसैँतिहार घर भित्रिन्छन् नगद र उपहार’ सार्वजनिक गरेको छ। यो अभियानले एलजीको कुनै पनि उत्पादन खरिद गर्दा आकर्षक क्यासब्याक र...