Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

आज विदेशी मुद्राको विनिमय दर


आज विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ १३ पैसा र बिक्री दर १३३ रुपैयाँ ७३ पैसा रहेको छ ।

युरो एकको खरिद दर १४३ रुपैयाँ ७७ पैसा र बिक्री दर १४३ रुपैयाँ ७३ पैसा रहेको छ। यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ३५ पैसा र बिक्री दर १६८ रुपैयाँ ११ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५० पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 133.13 133.73
EUR  (European Euro) 1 143.77 144.42
GBP  (UK Pound Sterling) 1 167.35 168.11
CHF  (Swiss Franc) 1 152.07 152.76
AUD  (Australian Dollar) 1 87.73 88.12
CAD  (Canadian Dollar) 1 98.12 98.56
SGD  (Singapore Dollar) 1 99.29 99.74
JPY  (Japanese Yen) 10 9.17 9.21
CNY  (Chinese Yuan) 1 18.57 18.65
SAR  (Saudi Arabian Riyal) 1 35.49 35.65
QAR  (Qatari Riyal) 1 36.50 36.66
THB  (Thai Baht) 1 3.73 3.75
AED  (UAE Dirham) 1 36.25 36.42
MYR  (Malaysian Ringgit) 1 28.42 28.55
KRW  (South Korean Won) 100 10.17 10.22
SEK  (Swedish Kroner) 1 12.75 12.81
DKK  (Danish Kroner) 1 19.28 19.37
HKD  (Hong Kong Dollar) 1 17.05 17.13
KWD  (Kuwaity Dinar) 1 431.85 433.79
BHD  (Bahrain Dinar) 1 353.14 354.74