काठमाडौँमा आज दुर्गा प्रसाईं र महेश बस्नेत समुहको छुट्टाछुट्टै विरोध प्रदर्शन, सुरक्षा चुनौती
काठमाडौं । काठमाडौँमा आज दुईवटा छुट्टाछुट्टै समूहले विरोध प्रदर्शन गर्दै छन् । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईंको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले आज छुट्टाछुट्टै कार्यक्रम...