सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले आज देखि आईपीओ निष्काशन
काठमाडौं, श्रावण २९ । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले आज देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दै छ। कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँ...