Friday, June 06, 2025

२०८२ जेष्ठ २४, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

स्पेशल प्रि ओपन सेसनमा सन नेपाल लाइफको पहिलो कतिमा भयो कारोबार?


स्पेशल प्रि ओपन सेसनमा सन नेपाल लाइफको पहिलो कतिमा भयो कारोबार?

काठमाडौं, असोज ४ । स्पेशल प्रि ओपन सेसनमा सन नेपाल लाइफ इन्स्योरेन्सको पहिलो कारोबार भएको छ। इन्स्योरेन्सको सेयर यस दिन प्रतिकित्ता ४७५ रुपैयाँ २० पैसामा पहिलो कारोबार भएको हो। इन्स्योरेन्सको सेयर असोज २ गते, नेप्सेमा सूचीकृत भएको थियो।

सो दिन नेप्सेमा इन्स्योरेन्सको ३ करोड २० लाख कित्ता सेयर सूचीकृत भएको थियो। पहिलो कारोबारका लागि इन्स्योरेन्सलाई नेप्सेले १५८ रुपैयाँ ४१ पैसादेखि ४७५ रुपैयाँ २३ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो।

सोही रेञ्जका आधारमा यस दिन इन्स्योरेन्सको पहिलो कारोबार भएको हो। इन्स्योरेन्सको स्टक टिकर एसएनएलआई रहेको छ।