अपि पावर कम्पनी लिमिटेड शेयर निष्काशन तथा बिक्री खुला गर्दै
काठमाडौं, श्रावण ३१ । अपि पावर कम्पनी लिमिटेडले आज देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरिरहेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो । अर्थात कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ४ कित्ता शे...