पर्यटन मन्त्रालय मातहतका निकायद्वारा ४ करोड बढी रकम प्रधानमन्त्री राहत कोषमा जम्मा
काठमाडौं । सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतका निकायहरुले प्रधानमन्त्री राहत कोषमा चार करोड रुपैयाँभन्दा बढी रकम जम्मा गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर नेपाल नागरिक...