मौद्रिक नीतिमा गरिएको परिवर्तनको सकारात्मक असर घरजग्गा र शेयर कारोबारमा: अर्थमन्त्री प्रकाशशरण महत
काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले मौद्रिक नीतिमा गरिएको परिवर्तनको सकारात्मक असर घरजग्गा कारोबार र शेयरमा देखिएको बताएका छन्। बुधबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले मौद्रिक नीतिमा हालै गरिएको परिवर्तनले बैंक तथा वित्...