एक दर्जन लघुवित्त मर्जरमा जाने तयारी, कुन–कोसँग हुँदैछ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले मर्जरमा जाने संस्थालाई सुविधा दिने भएपछि पछिल्लो समय लघुवित्त संस्थाहरु मर्जरमा जान थालेका छन् । राष्ट्र बैंकले वित्तीय संस्थालाई मर्जरमा दिने सुविधालाई चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् नै निरन्तरता दिएको छ । २०...