ऋण नतिर्नेहरूलाई राज्यले छोड्दैन:अर्थमन्त्री महत
काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले बैंकबाट ऋण लिएर नतिर्नेहरूलाई राज्यले नछोड्ने बताएका छन् । मंगलबार अर्थतन्त्रका वर्तमान समस्या र समाधानबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकार, राजनीतिक दल, निजी क्षेत्र र सरोकारवालाहरूसँगको छलफल...