चाडपर्वमा हवाई भाडा बृद्धिबारे मन्त्रीको ध्यानाकर्षण, बजार हस्तक्षेप गर्न जहाज किन्नुको विकल्प छैनःमन्त्री किराँती
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले चालु वर्षमा १० वटासम्म नेपाल वायुसेवा निगमका जहाज खरिद गर्ने बताएका छन् । आइतबार मन्त्री निवास पुलचोकमा सत्तारुढ दल नेपाली काँग्रेसको विद्यार्थी सङ्गठन (नेविसंघ) ले चाडबाडका बेलामा...
