प्रधानमन्त्री दाहाल र चिनियाँ समकक्षी ली छ्याङबीच द्विपक्षीय वार्ता हुँदै, यस्ता छन् सहमतिका विषय

काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ समकक्षी ली छ्याङबीच आज सोमबार बेइजिङमा द्विपक्षीय वार्ता हुँदै छ । वार्तामा नेपालले बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) कार्यान्वयनसम्बन्धी सम्झौता, नेपाल–चीन सीमापार विद्...