नेपालको निजी क्षेत्रमा लगानी गर्न अमेरिकी विकास वित्त निगमका प्रमुखलाई मन्त्री साउदको आग्रह
काठमाडौं । अमेरिकाको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपि साउदले अमेरिकी विकास वित्त निगमका प्रमुख कार्यकारी अधिकृत स्कट नाथनसँग भेटवार्ता गरेका छन्। मंगलबार भएको भेटमा उनीहरु बीच निगमको नेपालमा लगानीका विषयमा छलफल भएको छ।सो अवसरमा मन्त्री सा...