संसदमा आठ मन्त्रीले जवाफ दिदैँ[सूची सहित]
काठमाडौं, ११ असार । सत्तारुढ दलहरुकै सांसदहरुले बजेटमा असन्तुष्टि जनाइरहदा आजपनि संसदमा विभिन्न मन्त्रालयको बजेटमाथि छलफल हुनेभएको छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा आठ मन्त्रालयको बजेटमाथि मन्त्रीहरुले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ...
