मुलुकको अर्थतन्त्र केहि सुधारको संकेत छ, श्रीलंका जस्तो होइनः प्रधानमन्त्री दाहाल
काठमाडौं, १३ असार । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको अर्थतन्त्र केहि सुधारको संकेत देखिएको बताएका छन् । उनले प्रधानमन्त्री बन्दैगर्दा अर्थतन्त्र श्रीलंकाको बाटोमा रहेको भन्ने चिन्ताबीच अब अर्थतन्त्र सुधारको बाटोमा लागेको बताएका हुन् । प्रतिनिध...
