दुई सयभन्दा बढीलाई ठगेर भारतिय नागरिक बेपत्ता
काठमाडौं । भारतको पश्चिम बंगालस्थित राजगन्ज स्थायी ठेगाना भएका पंकज अग्रवालले पाँचथर, ताप्लेजुङ, इलाम, झापा र सुनसरीका दुई सयभन्दा धेरै सर्वसाधारण एवं व्यापारीलाई ठगेर बेपत्ता भएका छन् । झापाको बिर्तामोडमा ‘पंकज चामल भण्डार’ नामको पसल सञ्...