पोखरा विमानस्थलदेखि नियमित अन्तर्राष्ट्रिय उडान गर्न नेपाल–चीनबीच सहमति
काठमाडौं, पोखरा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि सहज वातावरण बनाउन नेपाल र चीन सहमति भएको छ। दुई देशका प्रधानमन्त्रीबीच छलफलपछि जारी संयुक्त वक्तव्यमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सन्तोषजनक रहेको जनाउँदै अन्तर्राष्ट्रिय उडान...
