भरतपुरको पर्व विशेष मेलामा स्वदेशी जुत्ता चप्पल
काठमाडौं, दसैं, तिहारलाई लक्षित गरेर भरतपुरमा पर्व विशेष मेला सञ्चालन गरिएको छ। मेलामा अहिले नेपालमा उत्पादन भएका जुत्ता, चप्पलका स्टलहरू राखिएका छन्। नेपाल जुत्ता घरसँगको सहकार्यमा चितवन उद्योग संघले आयोजना गरेको पर्व विशेष मेला गत बिहीबारदेखि सुरू...
