आलु प्याज आयातको लाग्ने भ्याट फिर्ता लिन आग्रह
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०,८१कृषि उपजमा मूल्य अभिवृद्धि कर भ्याट लाग्ने बजेटको प्रावधान खारेज गर्न व्यवसायीहरुले सरकारसंग आग्रह गरेका छन । आज नेपालमा कृषि उपज तथा आलु, प्याज आयात निर्यात तथा थोक बिक्रेता संघले अर्थ मन्त्राल...