कीर्तिपुर नगपालिका वडा नं ६ स्थित चोभार स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालनमा
काठमाडौं । कीर्तिपुर नगपालिका वडा नं ६ स्थित चोभार स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालनमा आएको छ । आज एक कार्यक्रमकाबीच प्रतिनिधिसभा सांसद राजन केसीले प्रयोगशालाको उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा सांसद केसीले स्थानीय तहमै प्रयोगशाला स्थापना...