नौ महिनामा करिब आठ लाख विदेशी पर्यटक
काठमाडौं । अंग्रेजी वर्ष सन् २०२३ को नौ महिनामा करिब आठ लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन्। अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार वर्षको जनवरीदेखि सेप्टेम्बरसम्म हवाई मार्ग भएर सात लाख ८२ हजार ३७२ पर्यटक भ...