हेटौँडा उपमहानगरपालिकाको बजेट २ अर्ब ६० करोड ६५ लाख बढी
काठमाडौं, २ असार । हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०—०८१ को लागि २ अर्ब ६० करोड ६५ लाख ४० हजार ८ सय रुपैँयाको बजेट विनियोजन गरेको छ । नगर उपप्रमुख राजेश बानियाँले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षको कार्यक...