मदिराको व्यापारमा ४० प्रतिशतसम्मको गिरावट
काठमाडौ । यो वर्ष मदिराको व्यापार घटेको छ । आर्थिक मन्दीका कारण मदिरा खपतमा गिरावट आएको हो । रक्सीको व्यापारमा ४० प्रतिशतसम्मको गिरावट छ । तर, गत वर्ष मदिरा व्यवसाय समग्रमा १० प्रतिशतले बढेको थियो । यस वर्ष बजारमा चालू पुँजीको अभाव, बैंकहरुले ऋण प्र...