बढ्दो अमेरिकन डलर, आज १३२ मा कारोबार हुदैँ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी विनिमयमा अमेरिकी डलर १ को खरिददर १ सय ३० रुपैयाँ ९७ पैसा, बिक्रीदर १ सय ३१ रुपैयाँ ५७ पैसा कायम गरेको छ । युरो मुद्रा १ को खरिददर १ सय ४२ रुपैयाँ ८४ पैसा, बिक्रीदर १ सय ४३ रुपैयाँ ४९ पैसा छ । पा...