समाजवादी केन्द्र घोषणा, आर्थिक संमृद्धि मुख्य मुद्दा, संसदीय अंकगणित यस्तो छ
काठमाडौं,४ असार । सत्तारूढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र सत्ताबाहिर रहेको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मिलेर समाजवादी मोर्चा घोषणा गर्ने भएका छन् । राजनीतिक स्थिरताका लागि...