निर्माण व्यवसायीले उठाएका विभिन्न माग सम्बोधन गर्न कार्यदल गठन गर्नेः प्रधानमन्त्री
काठमाडौं, श्रावण २९ । प्रधानमन्त्री दाहालले निर्माण व्यवसायीले उठाएका विभिन्न माग सम्बोधनका लागि आफू गम्भीर रहेको बताएका छन् । प्रधानमन्त्रीले सम्पन्न कामको भुक्तानी, मूल्य अभिवृद्धि करलगायतका विषयमा अर्थ मन्त्रालय र सम्बद्ध विषयगत मन्त्रालयलले आपसी...