टाटा मोटर्सको पन्च ईभी सार्वजनिक
काठमाडौं । भारतीय सवारी उत्पादक कम्पनी टाटा मोटर्सले पन्च ईभी सार्वजनिक गरेको छ। कम्पनीले बुधबार भारतीय बजारमा पन्च ईभी सार्वजनिक गरेको हो। यस अघि इन्धन भर्सनमा आएर चर्चा कमाएको पन्च अब इभि सेग्मेन्टमा उत्पादन भएको हो । नेपाली बजारमा समेत आउने तयारी...
