Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

डलर संचिती बढ्दा भाउ कति पुग्यो ?


डलर संचिती बढ्दा भाउ कति पुग्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५५ पैसा र बिक्री दर १३३ रुपैयाँ १५ पैसा रहेको छ । युरो एकको खरिद दर १४५ रुपैयाँ ५५ पैसा र बिक्री दर १४६ रुपैयाँ २१ पैसा रहेको छ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ १८ पैसा र बिक्री दर १६९ रुपैयाँ ९५ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३५ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 132.55 133.15
EUR  (European Euro) 1 145.55 146.21
GBP  (UK Pound Sterling) 1 169.18 169.95
CHF  (Swiss Franc) 1 155.79 156.49
AUD  (Australian Dollar) 1 88.98 89.38
CAD  (Canadian Dollar) 1 99.14 99.59
SGD  (Singapore Dollar) 1 99.71 100.17
JPY  (Japanese Yen) 10 9.12 9.16
CNY  (Chinese Yuan) 1 18.51 18.60
SAR  (Saudi Arabian Riyal) 1 35.35 35.51
QAR  (Qatari Riyal) 1 36.35 36.51
THB  (Thai Baht) 1 3.78 3.80
AED  (UAE Dirham) 1 36.09 36.25
MYR  (Malaysian Ringgit) 1 28.53 28.66
KRW  (South Korean Won) 100 10.08 10.12
SEK  (Swedish Kroner) 1 12.99 13.05
DKK  (Danish Kroner) 1 19.52 19.61
HKD  (Hong Kong Dollar) 1 16.95 17.03
KWD  (Kuwaity Dinar) 1 431.37 433.32
BHD  (Bahrain Dina