सामाजिक सञ्जालबाट भ्रम जानकारी सम्प्रेषण गर्नेलाई दण्डनीय (पूर्ण पाठसहित)
काठमाडौं, श्रावण २६ । इन्टरनेट तथा सामाजिक सञ्जालको प्रयोग गरी भ्रमक जानकारी फइलाउने कार्यलाई सरकारले नियन्त्रण गर्ने भएको छ । यसका लागि निरन्तर अनुमगनको व्यवस्था हुने नयाँ जारी राष्ट्रिय साइबर सुरक्षा नीतिमा उल्लेख छ । हालै मन्त्रिपरिषद्ले पारित गर...