भाइरल आँखा पाक्ने रोगको मुख्य कारक ‘इन्टेरो भाइरस’
काठमाडौँ । देशभर अहिले आँखा पाक्ने रोग दिनप्रतिदिन बढ्दै गईरहेको छ । भाइरल ‘कन्जंक्टिभाइटिस’ अर्थात् आँखा पाक्ने रोगको संक्रमण ‘इन्टेरो भाइरस’ को कारणबाट भएको पाइएको छ । आँखा पाक्ने रोगको लक्षण भएका व्यक्तिहरुबाट नमुना संकलन ग...