नारायणी नदी किनारमा घोप्टो परेको अवस्थामा भारतीय नागरिकको शव फेला
काठमाडौं । चितवनको भरतपुर महानगरपालिका २८ मा एक भारतीय नागरिकको शव फेला परेको छ । नारायणी नदी किनारमा घोप्टो परेको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । उनी भारतीय नागरिक ऋषि साह रहेको खुलेको छ । उनको साथमा रहेको रासन का...